FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

३. विदेशीकाे हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस

४. २ प्रति फाेटाे

५. घर बहाल सम्झाैता

६. आफ्नै घर टहरा भए चालु आ. व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे

७. स्थानीय तहकाे नाममा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यव्साय प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि