FAQs Complain Problems

देवदह (साविक सिक्टहन गा.वि.स.) नगरपालिका वडा नं. ११ अन्तर्गतका गाउँब्लक" जग्गा नाप नक्सा भई देहायका व्यक्तिहरुको नामको देहाय बमोजिमका कित्ताहरु नापी भए अनुसार नामावलीमा कसैको चित्त नबुझेमा सात दिन भित्र निवेदन पेश गर्ने सम्बन्धी सूचना