FAQs Complain Problems

वार्ड नं ९

देवदह नगरपालिका वडा नं. ९ को विवरण 
१ सिमाना :- 
  पूर्व मा वडा नं. ७ 
  पश्चिम  वडा नं. १० र तिलोतमा न.पा
  उत्तर  वडा नं. १० र वडा नं. ६
  दक्षिण  वडा नं. ७,८र तिलोतमा न.पा.
२  राजमार्गको दुरी —राजमार्गमा नै पर्ने 
३  प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल :- कोटिया देवि मन्दिर , एतिहासिक नागथान क्षेत्र, दुर्गा मन्दिर, कालिका मन्दिर, इमानुयल चर्च, राजमार्ग देखि १००देखि ५०० मिटर भित्र । संस्कृतिक स्थल —खैरडाडाँ देवदह , सातपत्रे  सिमसार  क्षेत्र , रोहिणि             नदि,राजमार्ग देखि १०० देखि ३०० मिटर भित्र ।
४  मुख्य मुख्य मार्ग —माहामाया मार्ग , मंगल पुष्करणी पथ, बिर बलभद्र पथ , मुना मदन पथ, रोहिणि पथ , मेडिकल मार्ग प्रेम पथ , खैरडाडाँ मार्ग , संगम पथ , नागथान पथ ।
५  शैक्षिक संस्थाको विवरण —श्री सन्दिप आधारभुत विद्यालय, नमुना इङ्गलिस वोडिङ स्कुल , देवदह मेडिकल कलेज ।
६  मुख्य आय स्रोत —वैदेशिक रोजगारी , कृषि, सरकारी , संस्थागत रोजगारी। 
७  वसोवास गर्ने जातजातीहरुको विवरण —व्रहामण पहाडी , क्षेत्री , मगर , गुरुङ्ग ,थारु , दमाई ,वि.क. सुनार ,मुसहर , गन्धर्व ।
 

Nepali
Population: 
3569
Ward Contact Number: 
9857024321
Weight: 
0